|
|
 |
Home > Media > Investor Awareness
|
Investor Awareness

|
 |
धितोपत्रहरुमा लगानी सम्बन्धी निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरु — 0000-00-00
ध्यान दिनुहोस
यस स्टक एक्सचेञ्जमा सूचिकृत धितोपत्रहरुमा लगानी सम्बन्धी निर्णय गर्दा सम्पुर्ण लगानीकर्ताहरुलाई कम्पनीको वित्तीय स्थिति एवं विभिन्न परिसूचकहरुमा विचार पुर्याउन आग्रह गरिन्छ ।
धितोपत्रमा लगानी सम्बन्धी निर्णय गर्दा देहायका कुरामा ध्यान दिनुहोस ।
जोखिम : लगानी गर्न छनौट गरिने उपकरण कम जोखिमपुर्ण होस ।
प्रतिफल : लगानी गरेको वित्तीय उपकरणमा पर्याप्त प्रतिफल प्राप्त सकिने होस ।
सुरक्षा : लगानी सुरक्षित हुने उपकरणको छनौट गर्नुहोस ।
तरलता : चाहेको वखत सजिलै बजारमा विक्री गर्न सकिने उपकरण रोज्नुहोस ।
Program Schedule for Interaction Program — 0000-00-00 "धितोपत्र दोश्रो बजार संचालन प्रभावकारितामा सूचीकृत कम्पनीहरुको दायित्व"
(कम्पनी सचिवको भूमिका सर्न्दर्भमा)
बिषयक अर्न्तक्रिया कार्यक्रम
मिति २०६५ आषाढ १३ गते शुक्रवार, स्थान: एभरेष्ट होटेल, का� माण्डौ ।
पहिलो सत्र समय कार्यक्रम
१३.३० सहभागीहरुको नाम दर्ता
१४.०० (१) सभापति नेपाल स्टक एक्सचेन्ज लि. का अध्यक्ष श्री विमल प्रसाद वाग्ले
(२) प्रमुख अतिथीः माननीय सदस्य डा. पोषराज पाण्डे, राष्ट्रिय योजना आयोग
(३) अतिथिहरु ..................
Key Features of Automated Trading System — 2007-11-28 Key features of the automated trading system
शेयर,डिबेन्चर,युनिट जस्ता धितोपत्र खरिद बिक्री गर्न चहाने लगानी कर्ताहरुले बुझ्नु पर्ने जरुरी कुराहरु — 2007-12-16 धितोपत्र,डिबेन्चर युनिट जस्ता धितोपत्र खरिद बिक्री गर्न चहाने लगानी कर्ताहरुले निम्न कुराहरुमा ध्यान दिन जरुरी छ ....
NEPSE Newsletter Issue I — 2008-03-20 NEPSE has released its newsletter(2 monthly) first issue. "This newsletter, we hope, will benefit investors in particular and students,researchers, analysts, securities businesspersons and even the common people in general", says General Manager/CEO Mr. Rewat Bahadur Karki.
....
|
|
|
|