|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
प्रेश विज्ञप्ति — 2007-11-28
धितोपत्र बजारलाई विश्वसनीय, गतिशील एवं आधुनिक वनाउंदै लैजाने क्रममा नेपाल स्टक एक्सचेन्जले भाद्र ७, २०६४ देखि स्वचालित कम्प्युटर कारोबार प्रणालीको शुरुवात गरेपछि आधुनिकिकरणको पहिलो चरणमा प्रवेश गरेको हो । यसै क्रममा अनलाईन शेयर कारोबार थालनीका लागि पहिलो चरणमा गत असोज २७ बाट सदस्य दलालहरुलाई Wide Area Network (WAN) भित्र आवद्ध गरी सदस्य दलाल व्यवसायीको कार्यालयबाट नै शेयर कारोबार शुरु गर्राई हाल WAN मार्फत ९ जना सदस्य दलालले कारोबार गरिरहेका छन् । यसबाट सदस्य दलाल व्यवसायी र लगानीकर्ताहरु मात्र तत्काल लाभान्वित भएका होईनन्, नेप्सेको Trading Floor को सिमीत दलाल संख्यालाई Open Entry को बाटो खुला गरी दिएको छ, जुन निकै महत्वपूर्ण छ । समग्रमा, अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप नेप्से एक आधुनिक दोश्रो बजारमा परिणत भईरहेको छ ...
Please download below pdf file.
Download / Open press20640812.pdf
|
|
|
|