|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
प्रेश विज्ञप्ति — 2008-01-06
सूचिकृत धितोपत्रहरुको संग ित दोश्रो बजार- नेपाल स्टक एक्सचेन्जमा गत साता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई Margin Lending सम्बन्धी दिएको निर्देशनलाई प्रसंग वनाएर कारोबार हुन नसकेकोमा आजदेखि कारोबार संचालन भई १५ वटा कम्पनीको ६६ वटा कारोबारबाट ८०५८ कित्ता शेयर रु. १,७६,८४,९०६।- को कारोबार भएको छ । यसरी एकातर्फएक साता देखि अवरुद्ध भएको कारोबार पुनः संचालनमा आउनाले धेरै लगानीकर्ताहरु आफ्नो लगानीमा तरलता उपलव्ध हुनाले लाभान्वित भएका छन भने अर्कोतर्फकारोबार संचालनमा आए पश्चात र्सवसाधारण लगानीकर्ताहरुले विनिमय बजारको website मार्फत real time information हेर्ने अवसर पुनः प्राप्त गरेका छन ।
मिति : २०६४।९।२२
(मुराहरी पराजुली)
अधिकृत
Download / Open 20640922.doc
|
|
|
|