|
|
 |
Home > Media >Press Release
|
Press Release

|
 |
सूचिकरण खारेजीमा परेका कम्पनीहरु सम्बन्धी सूचना — 2008-07-01
सूचिकरण खारेजीमा परेका कम्पनीहरु सम्बन्धी सूचना
धितोपत्र सूचिकरण विनियमावलि, २०५३ अनुसार धितोपत्र विनिमय वजारलाई, प्रभावकारी विश्वसनिय पारदर्शी एवं प्रतिस्पर्धी निकायको रुपमा स्थापित गर्ने उद्देश्यवाट परिलक्षित भई सूचिकरण विनियमावलिको विनियम १७ -क) मा उल्लेखित प्रावधान वमोजिम तपशिलमा उल्लेखित ५ वटा कम्पनीहरुको शेयर स्ाूचिकरण मिति २०६५/३/१७ गतेको निर्ण्ाायनुसार खारेज भएकोले र्सवसाधारण लगानीकर्ताहरु, सरोकारवाल कम्पनीहरु तथा अन्य सम्बन्धित पक्षहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । शेयर सूचिकरण खारेजीमा परेका कम्पनीहरु स्वतः ओ.टि.सि-ओभर द काउण्टर) बजारमा दर्ता भई शेयर खरीदविक्री हुनसक्नेछ ।
सूचिकरण खारेज गरिएका कम्पनीहरु ः
१.नेपाल व्यापार विकास कम्पनी -कोशी) लिमिटेड,
२.नेपाल राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड
३.हिमगिरी टेक्सर्टाईल इन्डष्ट्रीज लिमिटेड,
४.विराटनगर जुट मिल्स लिमिटेड
५.मोरङ्ग सुगर मिल्स लिमिटेड
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड
सूचिकरण शाखा
सिहंदरवारप्लाजा,का माण्डौं ।
फोन नं. ४२५०७५८
Please download press release in pdf version.
Download / Open pressdelist.pdf
|
|
|
|