Nepal Stock Exchange Ltd.
Home | Today's Price | Floor Sheet | Listed Companies | Contact Us
Quick Quote: Lookup Company Quotes
As of 2008-08-28    15:00:05       ABBL 715 ( 350 ) ( -3 )       ACEDBL 1,310 ( 2,340 ) ( -30 )       AFC 1,675 ( 1,613 ) ( 90 )       BBBLN 914 ( 525 ) ( 50 )       BDBL 750 ( 650 ) ( -36 )       BLDBL 917 ( 200 ) ( 22 )       BOK 2,470 ( 4,535 ) ( 50 )       CHCL 1,460 ( 630 ) ( 10 )       CMB 1,265 ( 4,120 ) ( 20 )       CMBSL 825 ( 710 ) ( 0 )       DCBL 846 ( 4,192 ) ( 6 )       EBL 3,110 ( 407 ) ( -30 )       EBLCP 1,135 ( 60 ) ( 10 )       GDBNL 915 ( 770 ) ( -25 )       HBL 2,420 ( 693 ) ( 20 )       ICFC 850 ( 1,250 ) ( -25 )       IDBL 1,720 ( 220 ) ( 156 )       ILFC 710 ( 60 ) ( 13 )       KBL 1,001 ( 3,622 ) ( -19 )       KMBF 950 ( 6,910 ) ( 0 )       LBL 1,180 ( 325 ) ( 30 )       LICN 1,050 ( 130 ) ( 0 )       LUBL 675 ( 6,806 ) ( 20 )       MBL 844 ( 110 ) ( 14 )       MDBL 1,761 ( 120 ) ( -24 )       NABIL 5,710 ( 575 ) ( 60 )       NBB 890 ( 1,210 ) ( 20 )       NBIL 137 ( 70 ) ( 4 )       NCCB 445 ( 25,880 ) ( 0 )       NCM 1,295 ( 370 ) ( -25 )       NDB 350 ( 310 ) ( 0 )       NDFL 315 ( 17 ) ( 3 )       NHPC 201 ( 5,050 ) ( 5 )       NIB 2,310 ( 911 ) ( 210 )       NICB 1,545 ( 2,581 ) ( -10 )       NLIC 1,950 ( 60 ) ( -5 )       NMBF 945 ( 1,540 ) ( 0 )       NSM 1,652 ( 30 ) ( 32 )       NTC 1,225 ( 28,080 ) ( 88 )       OHL 165 ( 3,720 ) ( -5 )       PFCL 913 ( 22 ) ( -18 )       PRFL 538 ( 50 ) ( 48 )       RMBFI 645 ( 2,627 ) ( -35 )       SBBL 1,410 ( 600 ) ( 10 )       SBI 1,625 ( 681 ) ( 34 )       SBL 1,245 ( 695 ) ( 4 )       SCB 7,850 ( 493 ) ( -50 )       SIL 251 ( 400 ) ( 4 )       STFL 928 ( 393 ) ( -22 )       UFLK 293 ( 34 ) ( 5 )   
Press Releases


नयाँ वेभर्साईट www.nepalstock.com.np सम्बन्धी प्रेश विज्ञप्ति — 2008-08-27
नयाँ वेभर्साईट सम्बन्धी प्रेश विज्ञप्ति यस नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको परिमार्जीत website: www.nepalstock.com मार्फत २०६४ मंसिरदेखि शेयर बजारका ष्खिभ गतिविधिहरु लगानीकर्ताहरु सहित सवै सरोकारवालाहरुका लागि real time information मार्फत प्रसारण गर्दै आएकोमा हाल यसका प्रयोगकर्ताहरुको संख्या अत्याधिक बढ्न गई विगत केही समयदेखि website हर्ेन क ीनाई भएको महशुष गर्नुका साथै लगानीकर्ताहरुको हित तथा बजारको आवश्यकतालाई दृष्टिगत गरी यस स्टक एक्सचेञ्जले अर्को website www.nepalstock.com को समेत आजैदेखि प्रसारण हुने व्यवस्था गरेको छ । यस नयाँ website मार्फत पनि दोस्रो बजार कारोबार गतिविधिलाई real time मा प्रसारण हुने हुँदा यसबाट कारोबारको विवरण हर्ेन सजिलो भई लगानीकर्ताहरु अझ बढी लाभान्वित हुने अपेक्षा स्टक एक्सचेञ्जले गरेको छ । मिति ः २०६५/५/११ (मुराहरि पराजुली) सहायक प्रवक्ता


Press Relase on Market Halt — 2008-08-25
नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बजार स्थायित्व, सुरक्षित एवं सहज कारोबारका लागि समयानुकुल व्यवस्था गर्दै आएको छ । यसै सर्न्दर्भमा मिति २०६४/६/६ देखि लागु भएको बजार कारोबार स्थगन (Market Halt) सम्बन्धी व्यवस्थालाई नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवेशपछि बजारको संरचनामा आएको परिवर्तनलाई दृष्टिगत गर्दै कारोबारको सहज संचालनका लागि संशोधन गरिएको छ । यस अनुसार पहिले नेप्से परिसूचकमा हुने विन्दु -एयष्लत) वा अंकको आधार -क्रमशः १५, २० र २५ अंकको परिवर्तन भएमा १५ मिनेट, आधा घण्टा, र बाँकी पुरै कारोबार समय स्थगन हुने) मा बजार कारोबार स्थगित हुने गरेकोमा मिति २०६५/५/९ देखि प्रतिशत परिवर्तनका आधारमा देहाय अनुसार स्थगित हुने व्यवस्था गरिएको छ ः · कारोबार शुरु भएको पहिलो एक घण्टामा -एक बजेभित्र) नेप्से परिसूचक ३ प्रतिशतले परिवर्तन भएमा १५ मिनेटका लागि कारोवार स्थगन गर्ने । · यसरी स्थगन भएको कारेाबार पुनः खुलेपछि उक्त परिसूचकमा ४ प्रतिशतले परिवर्तन भएमा अर्को ३० मिनेटका लागि कारोवार स्थगन गर्ने । · स्थगन भएको कारोबार पुनः खुलेपछि उक्त परिसूचकमा ५ प्रतिशत परिवर्तन भएमा उक्त दिन वाँकी पुरै समयको कारोवार स्थगन गर्ने । यस अघि नेप्सेमा भएको परिवर्तनलाई विन्दु वा अंकको आधार बनाएर कारोबार स्थगन गरिदै आएकोमा उक्त आधार स्थीर भई नेप्से परिसूचकमा परिवर्तन भए अनुसार समायोजन हुन नसक्ने भएकोले यो संशोधन गरिएको हो र प्रस्तुत संशोधनले परिसूचकको परिवर्तन अनुरुप प्रतिशतको आधारमा अंक पनि परिवर्तन भई कारोबार समेत गतिशिल हुदै जानेछ । अतः उपर्युक्त व्यवस्थाबाट मुख्यतः लगानीकर्ताहरु र्सतर्क भई कारोबारको तीब्र उतारचढाव नियन्त्रणमा आउने तथा कारोबार संचालन सहज हुने विश्वास यस लिमिटेडले लिएको छ ।


आ.व. २०६५।६६ को कार्यक्रम सम्वन्धी प्रेश विज्ञप्ति — 2008-08-19
आ.व. २०६५।६६ को कार्यक्रम सम्वन्धी प्रेश विज्ञप्ति आ.व.२०६५।६६ को कार्यक्रम प्रस्तुत गर्नु अघि आ.व.२०६४/६५ को कार्यक्रमको प्रगति समीक्षा गरिएको छ ः धितोपत्र वजारकोर् इतिहासमा आ.व. २०६४।६५ मा स्टक एक्सचेञ्जले ूलो फड्को मारेको वर्षो रुपमा रहेको छ । २०६४ भाद्रदेखि १४ वषदेखि अपनाइएको खुल्ला वोलकवोल प्रथा हटाएर अर्न्तराष्ट्रिय मान्यता प्राप्त स्वचालित कम्प्युटरकृत कारोबार प्रणालीको शुरुवात गरियो जसबाट यो बजार आधुनिकीकरणको चरणमा प्रवेश गरी ऋम्क् स्थापनाका लागि मार्ग प्रशस्त भएको छ । एक्सचेञ्जले परिमार्जित website : www.nepalstock.com मार्फ २०६४ मार्ग देखि कारोबारको Live Activities (Real Time Information) दिन शुरु गरेको छ । २०६४ असोज देखि नै WAN आधारित गरी दलालको कार्यालयबाट यस स्टक एक्सचेन्जसंग Online Trading समेत शुरुवात गरी २०६५ आषाढ भित्र पूरै दलालहरु ध्ब्ल् अर्न्तगत कारोबार गरिरहेका छन् । यसबाट दलाल व्यवसायी तथा लगानीकर्तालाई विशेष सुविधा पुग्न गएको छ ।...............


नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड वीच शेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न — 2008-08-14
आज मिति २०६५/४/३० गते नेपालको शेयर बजारमा हालसम्मकै ूलो रकमको शेयर सूचिकरण भएको छ । नेपाल दूरसंचार कम्पनी लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड वीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु १००।- कायम भएको रु. १५ अर्ब बराबरको .....................


Suspension of Brokers — 2008-08-10
Market Securities & Exchange (Broker Number 5) and Ashutosh Brokerage & Securities (Broker Number 8) Suspended due to carrying out unallowed transaction. ...


थप स्पष्ट गरीएको बारे । — 2008-07-17
नेपाल स्टक एक्सचेञ्ज मिति २०६४/१२/१९ मा प्रकाशित विज्ञप्ति सम्बन्धमा थप स्पष्ट गर्न चाहन्छ । नेपाल धितेापत्र बोर्डको स्वीकृती तथा अर्थमन्त्रालयको सहमतीमा नेपाल स्टक एक्सचेञ्जले सोमबारदेखि सूचीकृत संग� ीत संस्थाहरुको संस्थापक शेयरको छुट्टै कारोबार गरी शेयर बजारलाई गतिशील बनाउन लागेको हो । यस कारोबारमा मुख्यत बैंक तथा वित्तीय संस्थासंग रहेको संस्थापक शेयरको साथै क्रस होल्डीङ्ग शेयर समेत पर्दछ र संस्थापक-संस्थापकबीचको ...


Press Release — 2008-07-17
Press Release


हकप्रद शेयरको निस्सा कारोबार विनियमावली, २०६५ तयार गरी स्वीकृतिका लागि हालै नेपाल धितोपत्र बोर्डमा पेश गरेको — 2008-07-14
नेपाल स्टक एक्सचेञ्जले हकप्रद शेयर परित्याग (Renounce) का लागि बाटो खुला गरी प्रारम्भिक रुपमा Derivative Market को शुरुवात गर्न हकप्रद शेयरको निस्सा कारोबार विनियमावली, २०६५ तयार गरी स्वीकृतिका लागि हालै नेपाल धितोपत्र बोर्डमा पेश गरेको छ । वर्तमान पर्रि्रेक्ष्यमा हकप्रद शेयरको निस्सा प्राप्त गर्ने व्यक्ति वा संस्थाले हकप्रद शेयर खरिद नगरेमा एकातिर कम्पनीले पूँजी प्राप्त गर्न नसक्ने हुन्छ भने अर्कोतिर लगानीकर्ताको wealth maximization को उद्देश्य पुरा नहुने हुँदा लगानीकर्ताहरुलाई wealth maximization को लक्ष्य प्राप्त गर्न सक्षम बनाउन र कम्पनीको विकास विस्तारका लागि आवश्यक पर्ने पूँजी सजिलै सकलन गराउन right renounce गर्न सक्ने व्यवस्था गर्न लागिएको हो । साथै यसको खरिदविक्री कार्य सहज तथा सरल ढंगले हुने व्यवस्था गरिएमा बजारमा लगानीका अवसरहरु बृद्धि हुने हुदाँ पर्ूण्ा प्रतिस्पर्धात्मक वातावरणमा बजार संचालन गर्न योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यस विनियमावलीका विशेषताहरु निम्न छन ः हकप्रद शेयरको निस्सा जारी - हकप्रद शेयर जारी गर्ने कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्ण्र्ााो सूचना र्सार्वजनिक गरे पश्चात मौजुदा शेयरवालाहरुलाई घोषणा गरिएको अनुपातमा उनीहरुले पाउन सक्ने शेयर संख्या खोलिएको निस्सा कम्तिमा तीन दिन भित्रमा बितरण गर्नु पर्नेछ । निस्सामा उल्लिखित शेयर आफैले खरिद गर्न सक्ने वा अन्य कसैलाई बिक्री गर्न सक्ने प्रावधान उल्लेख हुनर्ुपर्छ । · सूचीकरण - हकप्रद शेयर निस्साको कारोबार गर्न वा गराउन चाहने सूचीकृत कम्पनीले सूचीकरणको लागि आवेदनपत्र तथा सूचीकरण दस्तुर साथ निवेदन दिनु पर्नेछ । हकप्रद शेयरको निस्सा दर्ताका लागि कम्पनीले विवरण सहित पेश गरेमा स्टक एक्सचेञ्जले त्यस्तो निस्सालाई अस्थायी सूचीकरण गरी कारोबार योग्य बनाउनेछ । · खरिद, बिक्री - हकप्रद शेयर कारोबार गर्ने अवधि ३५ दिनको हुनेछ र कम्पनीले उक्त शेयरको अवधि बढाएमा स्वतः कारोबार अवधि बढ्नेछ । हकप्रद शेयर निस्साले प्रदान गरेको हक अधिकार प्रयोग गर्ने अवधि सकिएपछि त्यस्तो निस्साको कारोबार हुने छैन । कुनैपनि हकप्रद शेयर निस्सा प्राप्त गर्ने लगानीकर्ताले प्राप्त गरेको निस्सा एकचोटी मात्र बिक्री गर्न सक्नेछ । हकप्रद शेयर निस्साको खरिद, बिक्री कारोबार सदस्य दलालले शेयर कारोबार सरह नै कमिशन लिई स्टक एक्सचेञ्जलाई कारोबार दस्तुर र नेपाल धितोपत्र बोर्डलाई कारोबार शुल्क बुझाउनु पर्नेछ । · कारोबार प्रक्रिया- निस्सा खरिद वा विक्री गर्न चाहने लगानीकर्ताले शेयर दलालमार्फ आदेश भरी स्टक एक्सचेञ्जमा दर्ता गराउनु पर्नेछ । संस्थापक शेयर बापत प्राप्त


Seller PayOut र Due Settlement report सम्मबन्धी प्रेश विज्ञप्ति — 2008-07-10
प्रेश विज्ञप्ति धितोपत्र कारोबारमा संलग्न हुने लगानीकर्ताहरुको धितोपत्र कारोबारको हिसाव - खरिदकर्ताबाट रकम प्राप्त गर्ने र विक्रीकर्ताबाट शेयर प्रमाणपत्र दिने कार्य ) निर्धारित समय अर्थात कारोबार भएको दिनबाट ३ दिन भित्र सदस्य दलाल मार्फ स्टक एक्सचेन्जमा वुझाई राफसाफ गरी लगानीकर्ताहरुलाई कारोबारको भुक्तानी तथा कागजको लेनदेन कार्यमा ढिलाई हुने गरेको गुनासो आईरहेकोले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको ध्यानाकर्षा भएको छ । र् र्सवसाधारण लगानीकर्ताहरुको हितको संरक्षण गर्न प्रतिवद्ध यस लिमिटेड शेयर विक्री वापतको रकम समयमा नै प्राप्त भए बजारमा स्वच्छता कायम हुनेतर्फसधै क्रियाशील रहदै आएको छ । यसै क्रममा भुक्तानीका लागि बैंकमा रकम दाखिला भैसकेको विवरण (Payout) र हिसाव राफसाफ हुन बाँकी विवरण ९म्गभ क्भततझिभलत० यस लिमिटेडको को वेभर्साईट www.nepalstock.com मा आजै देखि दिन थालेका छौं । साथै स्टक एक्सचेञ्जले सदस्य दलाललाई ...............................


सूचिकरण खारेजीमा परेका कम्पनीहरु सम्बन्धी सूचना — 2008-07-01
धितोपत्र सूचिकरण विनियमावलि, २०५३ अनुसार धितोपत्र विनिमय वजारलाई, प्रभावकारी विश्वसनिय पारदर्शी एवं प्रतिस्पर्धी निकायको रुपमा स्थापित गर्ने उद्देश्यवाट परिलक्षित भई सूचिकरण विनियमावलिको विनियम १७ -क) मा उल्लेखित प्रावधान वमोजिम तपशिलमा उल्लेखित ५ वटा कम्पनीहरुको शेयर स्ाूचिकरण मिति २०६५/३/१७ गतेको निर्ण्ाायनुसार खारेज भएकोले र्सवसाधारण .........


प्रेश विज्ञप्ति — 2008-06-24
हालैका बर्षहरुमा भएको पूँजी बजारको विस्तार अनुरुप नेपाल स्टक एक्सचेञ्जको भूमिकालाई अझ प्रभावकारी बनाउने तथा संस्थालाई बढी गतिशील, चुस्त र पारदर्शी बनाउने उद्देश्यले धितोपत्र सम्बन्धी ऐन तथा धितोपत्र बजार सञ्चालन नियमावलीमा व्यवस्था भए अनुसार यस नेपाल स्टक एक्सचेञ्जको संरचनागत परिवर्तन गरिएको छ । हालै सम्पन्न २६ औं साधारण सभाले ......................................


सेक्युरीटिज मार्केट स्टाटिस्टिक्स एण्ड रिभ्यु' प्रकाशन शुरु — 2008-06-23
प्रेश विज्ञप्ति शेयर बजारमा स्वच्छ प्रतिस्पर्धा पर््रवर्द्धनका लागि अन्य उपायहरुका अतिरिक्त सूचना प्रवाहमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले विशेष जोड दिदै आएको र्सव विदितै छ । यसै सिलसिलामा स्टक एक्सचेञ्जले मासिक रुपमा 'सेक्युरीटिज मार्केट स्टाटिस्टिक्स एण्ड रिभ्यु' प्रकाशन शुरु गरेको छ । यस प्रकाशनको पहिलो अंकमा चालु आर्थिक बर्षो पहिलो नौं महिनाको कारोबारको साथै मासिक विवरणलाई प्रस्तुत गरिएको छ भने आगामी अंकहरुमा सम्बद्ध महिना तथा अवधिको कारोबार विवरण समावेश गर्ने योजना छ...................................................................................


संस्थापक शेयरको प्रथम कारोबार मूल्य सम्बन्धमा थप स्पष्ट गर्न का लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ — 2008-06-16
यस विनिमय बजारले संस्थापक शेयरको प्रथम कारोबार मूल्य सम्बन्धमा मिति २०६४/१२/१७ मा जारी गरेको सूचना र मिति २०६४/१२/१८ को पे्रेश विज्ञप्ति सम्बन्धमा केही भ्रम पर्न गएको बुझिएको ले थप स्पष्ट गर्न का लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ । यस विनिमय बजारले संस्थापक समूहको प्रथम कारोवारका लागि देहाय अनुसारको व्यवस्था गरेको छ ः (क) खुद सम्पति सकारात्मक (Positive Net Worth) - भएको कम्पनीको हकमा नेर्टवर्थको आधारमा गणना गरिएको कितावी मूल्य (Book Value) को पाँच गुणा वा साधारण शेयरको बजार मूल्यको ५० प्रतिशत मध्ये जुन कम हुन्छ सो मुल्यमा वा सोभन्दा बढी मूल्यमा कारोबार गर्न सकिने छ । (ख) खुद सम्पत्ति ऋणात्मक भएको कम्पनीको हकमा १८० दिनको औषत (साधारण शेयरको) बजार मूल्यको ५० प्रतिशत वा बजार मूल्यको ५० प्रतिशत मध्ये जुन कम हुन्छ सो मूल्यमा कारोबार गर्न सकिने छ । उपर्युक्त व्यवस्थाको सम्बन्धमा के स्पष्ट गरिन्छ भने संस्थापक शेयरको प्रथम कारोबारका लागि न्यूनतम मूल्य सीमा भन्दा तल जान नपाउने तर अधिकतम सीमाको सम्बन्धमा कुन शर्तवन्देज राखिएको छैन । तर्सथ संस्थापक शेयरको प्रथम कारोबारका लागि न्यूनतम मूल्यभन्दा माथिको कुनै पनि मूल्यमा कारोबार हुनसक्छ । संस्थापक शेयरको प्रथम कारोबार मूल्य कायम भए पश्चातको कारोबार भने नियमानुसार हुने व्यहोरा जानकारी गर्राईन्छ । मितिः २०६५/३/२ (मुराहरि पराजुली) सहायक प्रवक्ता


प्रेस विज्ञप्ति (ओभर द काउण्टर बजार सम्बन्धी ) — 2008-05-27
यस नेपाल स्टक एक्सचेञ्जले तर्जुमा गरेको ओभर द काउण्टर (ओ.टी.सी.) बजार सम्बन्धी विनियमावली, २०६५ लाई नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेको छ । उक्त विनियमावलीमा व्यवस्था भए अनुसार स्टक एक्सचेञ्जबाट सूचिकरण खारेज भएका कम्पनीहरु, सूचिकरण हुन आवश्यक शर्तहरु पूरा गर्न नसक्ने संग ित संस्थाहरु र सूचिकरण प्रक्रियामा नआएका अन्य पब्लिक कम्पनीले र्सार्वजनिक निष्काशन गरेका शेयरलाई खरिद विक्री योग्य तुल्याउन ओ.टी.सी. बजार अर्को सातादेखि संचालनमा आउनेछ । शेयर दलालबिना सोझै स्टक एक्सचेञ्जमा छुट्टै काउण्टरको व्यवस्था गरी यो ओ.टी.सी. बजार संचालन हुन लागेको हो । यसबाट विभिन्न चरणमा स्टक एक्सचेञ्जबाट खारेजीमा परेका कम्पनीका शेयर लगानीकर्ताहरु लाई बजारको व्यवस्था भई तरलता उपलब्ध हुनेछ


Press Release — 2008-05-09
यस विनिमय बजारमा सूचिकृत भई कारोबार हुदै आएका कम्पनीहरु नेशनल फाइनान्स लिमिटेड, नारायणी फाइनान्स लिमिटेड र पश्चिमाञ्चल फाइनान्स लिमिटेडबीच एक आपसमा गाभिएर राष्ट्रियस्तरको विकास बैंकमा परिणत गर्ने सहमती पत्रमा मिति २०६५/१/२४ मा हस्ताक्षर भएको जानकारी हुन आएको छ । सहमतीको विस्तृत विवरण प्राप्त नभएको सर्न्दर्भमा दोस्रो बजार कारोबारमा हुनसक्ने तीब्र उतारचढावको साथै लगानीकर्ताहरुको हितलाई दृष्टिगत गरी मिति २०६५/१/२९ आईतबारदेखि उक्त कम्पनीहरुको शेयर कारोबार अर्को सूचना ..............


Press Release — 2008-05-07
Please find the attached doc file...


संस्थापक शेयरको कारोबार शुरुवात — 2008-03-31
यस धितोपत्र बजारमा सूचिकृत संस्थापक शेयरको कारोवार मूल्य खरीदकर्ता र विक्रीकर्ताको आपसी मोलतोलबाट तोकिने र यस्तो मूल्य साधारणतया र्सवसाधारणलाई विक्री गरेको शेयरको मूल्य भन्दा भिन्न अर्थात कम हुने भएतापनि यस्तो संस्थापक शेयरको कारोबार साधारण शेयरको बजार मूल्यको आधारमा गर्न गराउनुपर्ने बाध्यात्मक व्यवस्थाबाट संस्थापक शेयर निर्वाधरुपमा बजारमा आई कारोबार हुन समस्या परिरहेको यथार्थलाई मध्यनजर गर्दै यस व्यवस्थालाई समयानुकुल गरी आज मिति २०६४/१२/१८ देखि यसको छुट्टै कारोवार शुरुवात गरिएको व्यहोरा यस विज्ञप्ति मार्फ जानकारी गराइन्छ । साधारणतया संस्थापक शेयरको कारोवार चुक्ता पूँजीको ५ प्रतिशत भन्दा वढी शेयर एकै लटमा कारोवार हुने भए धितोपत्र वजारको स्वीकृतिमा सदस्य दलाल मार्फ हुनसक्ने प्रावधानलाई २ प्रतिशतमा झारी यसलाई अझ बढी प्रभावकारी तथा व्यवहारिक बनाउने प्रयास गरिएको छ । धितोपत्र बजारले नेपाल धितोपत्र वोर्डको स्वीकृति तथा नेपाल सरकार, अर्थमन्त्रालयको सहमतीमा संस्थापक शेयरको प्रथम कारोवारका लागि देहाय अनुसारको न्यूनतम मूल्य सीमा तोकी कारोवार हुने व्यवस्था गरेको छ । ...


सूचिकृत कम्पनीहरुको बर्गीकरण सम्वन्धी धितोपत्र विनिमय बजार लि. ले जारी गरेको प्रेश विज्ञप्ती — 2008-02-12
धितोपत्र सूचिकरण विनियमावली, २०५३ को विनियम १४ को उपविनियम (२) ले व्यवस्था गरेको शर्तहरु (चुक्ता पूंजी कम्तिमा रु.२ करोड भएको, साधारण शेयरधनीहरुको संख्या कम्तिमा १००० भएको, कम्तिमा तीन बर्षदेखि लगातार मूनाफामा रहेको, शेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएको र आर्थिक बर्ष समाप्त भएको छ महिना भित्र उक्त आर्थिक बर्षो कारोवार तथा आय-व्यय विवरण पेश गरेको) पुरा गर्ने कम्पनीहरुलाई नेपाल स्टक एक्सचेन्जले 'क' बर्गमा वर्गीकृत गर्दै आएको छ ...


Press Release — 2008-02-05
नेप्से परिसूचकमा हालसाल आएको निरन्तर ह्रास प्रति यस विनिमय बजारको गम्भिर ध्यानाकर्षा भएको छ । यस ह्रासमा खास गरी बैंकिङ्ग समूह, वित्त समूह तथा विकास बैंक समूहका कम्पनीहरुको शेयर मूल्यमा आएको गिरावट नै मुख्य रहेकोे छ । मुलुकको राजनैतिक, आर्थिक स्थिति एवं सूचिकृत कम्पनीहरुको वित्तीय तथा अन्य प्राविधिक स्थितिमा खास कुनै परिवर्तन नआईकन यसरी शेयर मूल्यमा आएको उल्लेख्य गिरावटलाई स्वभाविक मान्न नसकिने स्थिति रहेको हुंदा लगानीकर्ताहरु हतोत्साहित हुनु........................


Glorious 15th Anniversary of Nepal Stock Exchange — 2008-01-13
यस विनिमय बजारले सूचिकृत धितोपत्रहरुको संग ित रुपमा कारोबार गर्दै आएको आज १४ वर्षपूरा भई १५ वर्षलागेको उपलक्षमा यस विनिमय बजार लि. पूँजी बजारलाई स्वस्थ्य, गतिशिल एवं पूर्ण आधुनिक वनाउने प्रतिवद्धता व्यक्त गर्दै विगतको केही गतिविधि सिंहालोकन गर्ने जमर्को गरिएको छ ।


प्रेश विज्ञप्ति — 2008-01-06
सूचिकृत धितोपत्रहरुको संग ित दोश्रो बजार- नेपाल स्टक एक्सचेन्जमा गत साता नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई Margin Lending सम्बन्धी दिएको निर्देशनलाई प्रसंग वनाएर कारोबार हुन नसकेकोमा आजदेखि कारोबार संचालन भई १५ वटा कम्पनीको ६६ वटा कारोबारबाट ८०५८ कित्ता शेयर रु. १,७६,८४,९०६।- को कारोबार भएको छ । यसरी एकातर्फएक साता देखि अवरुद्ध भएको कारोबार पुनः संचालनमा आउनाले धेरै लगानीकर्ताहरु आफ्नो लगानीमा तरलता उपलव्ध हुनाले लाभान्वित भएका छन भने अर्कोतर्फकारोबार संचालनमा आए पश्चात र्सवसाधारण लगानीकर्ताहरुले विनिमय बजारको website मार्फत real time information हेर्ने अवसर पुनः प्राप्त गरेका छन । मिति : २०६४।९।२२


शेयर कारोबार समय थप गरिएको बारे — 2007-12-19
वर्तमान परिप्रेक्षमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा लगानीकर्ताको माग तथा बजारको आवश्यकतालाई दृष्टिगत गरी कारोबार समय १ घण्टा बढाएर ३ घण्टा पुर्‍याइएको छ । यस लिमिटेडको स्थापनाकाल (२०५०) देखि दैनिक २ घण्टा कारोबार हुदै आएको थियो । लगानीकर्ताको बजारप्रतिको आकर्षा तथा लगानी सम्बन्धी उत्साहका साथै कम्प्यूटरकृत स्वचालित कारोबार लागु भएपछि बढेको कारोबारको चाप अनुरुप समय थप गरिएको हो ...


प्रेश विज्ञप्ति — 2007-11-28
धितोपत्र बजारलाई विश्वसनीय, गतिशील एवं आधुनिक वनाउंदै लैजाने क्रममा नेपाल स्टक एक्सचेन्जले भाद्र ७, २०६४ देखि स्वचालित कम्प्युटर कारोबार प्रणालीको शुरुवात गरेपछि आधुनिकिकरणको पहिलो चरणमा प्रवेश गरेको हो । यसै क्रममा अनलाईन शेयर कारोबार थालनीका लागि पहिलो चरणमा गत असोज २७ बाट सदस्य दलालहरुलाई Wide Area Network (WAN) भित्र आवद्ध गरी सदस्य दलाल व्यवसायीको कार्यालयबाट नै शेयर कारोबार शुरु गर्राई हाल WAN मार्फत ९ जना सदस्य दलालले कारोबार गरिरहेका छन् । यसबाट सदस्य दलाल व्यवसायी र लगानीकर्ताहरु मात्र तत्काल लाभान्वित भएका होईनन्, नेप्सेको Trading Floor को सिमीत दलाल संख्यालाई Open Entry को बाटो खुला गरी दिएको छ, जुन निकै महत्वपूर्ण छ । समग्रमा, अन्तराष्ट्रिय मूल्य मान्यता अनुरुप नेप्से एक आधुनिक दोश्रो बजारमा परिणत भईरहेको छ ।




Market Close


Information Center

Latest Market News



[ 2008-08-28 , 11:16:08 ]
Right Sahre of NICB listed



Notices



[ 2008-08-28 , 12:41:51 ]
The market has now resumed operations.resume
 


[ 2008-08-28 , 12:23:10 ]
The market operations has now been suspended.Nepse Index Increased by 3% market will open after 15 minutes.
 


Market Information
As of 2008-08-28 



Index Current Points Change %Change
NEPSE 1119.65 33.46 3.08 %
Sensitive 269.1 3.03 1.14 %
 
NEPSE
Sub-Indices
Current Points Change %Change
Banking 1040.91 14.37 1.4 %
Hotels 352.44 -1.93 -0.54 %
Dev. Bank 1494.69 -14.23 -0.94 %
HydroPower 1242.3 3.38 0.27 %
Finance 1177.41 9.76 0.84 %
Insurance 879.61 -0.32 -0.04 %
Others 1439.06 103.36 7.74 %
 

© 2007 Nepal Stock Exchange Ltd.
Note: Best Viewed in Internet Explorer at 800 × 600 px
Maintained By NEPSE.